Gaule News
बिहिबार, बैशाख ९, २०७८
Gaule Entertainment Media Group Pvt.Ltd.

थुलुङ दुधकोशी गाउँपालिका लोखिमको कृषकलाई बंगुरको विर वितरण

थुलुङ दुधकोशी गाउँपालिका लोखिमको कृषकलाई बंगुरको विर वितरण

सोलुखुम्बु । सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका लोखिमका कृषकलाई बगुंरको पाठा विर वितरण गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार वडा नं ९ लोखिमका कृषकलाई नश्ल सुधारका लागि कालो जातको १८ वटा बंगुरको पाठा विर वितरण गरिएको वडाध्यक्ष भुपाल सिंह राईले जानकारी दिए ।
व्यवसायिक रुपमा उत्पादन बढाउनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम प्रभावकारी भएमा आगामी दिनमा निरन्तरता दिईने वडाध्यक्ष राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ