Gaule News
बिहिबार, बैशाख ९, २०७८
Gaule Entertainment Media Group Pvt.Ltd.

तारा राईको सेवा आलाङ ओनोइ सार्वजानिक (भिडियो सहित)

तारा राईको सेवा आलाङ ओनोइ सार्वजानिक (भिडियो सहित)

काठमाण्डौं । तारा राईको पूर्वेली लोकगीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायिका राईको आफनै शब्द, संगितमा शनिबार ‘सेवा आलाङ ओनोइ’ बोलको गीत सार्वजनिक गरेकी हो ।

गायीका तारा राई र कृष्णभक्त राईको स्वार रहेको गीतमा सगीत सम्योजन कृष्ण भक्त राईको रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार उमेश राई फुलन्देको आमा, निकेश राई र आशिष पाख्रिनको फिचरिङ रहेको छ । म्युजिक भिडियोमा निकेश राईको निर्देशन र सुमन लामिछानेको नृत्य निर्देशन गरेकाछन भने छयाङकन र संपादन गंगाराम राईको रहेको छ ।

भिडियो हेर्नको लागि

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ