Gaule News
बिहिबार, बैशाख ९, २०७८
Gaule Entertainment Media Group Pvt.Ltd.

नेकपा एमाले सोलुखुम्बुले पार्टी कार्यालयमा राख्यो बोर्ड

नेकपा एमाले सोलुखुम्बुले पार्टी कार्यालयमा राख्यो बोर्ड

काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि नेकपा एमालेले सोलुखुम्बुले पनि आफ्नो पार्टी कार्यालय सोलुखुम्बुमा हिजो पार्टीको नाम र साइनबोर्ड राखेको छ । एमाले सोलुखुम्बुले सल्लेरी पार्टी कार्यालयमा नाम र साइनबोर्ड राखेको हो ।

पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राख्ने कार्यक्रममा प्रदेश १ सदस्य तथा नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, नेताहरु मानवीर राई, डुफकुमार बास्तोला, रामकाजी श्रेष्ठ लगायत्का अन्य नेता कार्यकर्ता उपस्थित थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ