Gaule News
आइतवार, फाल्गुन २३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सोताङमा शम्भु राई र सुनिता थेगिमको प्रस्तुती हुने

सोताङमा शम्भु राई र सुनिता थेगिमको प्रस्तुती हुने

सोलुखुम्बु जिल्ला सोताङ गाउपलिकामा सुनाखरी हरियाली युवा क्लबको आयोजनामा विविध साँस्कृतिक प्रस्तुति सँगै पुरुष तथा महिला भलिवल तथा एकल नृत्य प्रतियोगिता हुने भएको छ ।
शुरुवाती दिन देखि विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका सुनाखरी क्लवले यो पाली भने मनोरन्जनात्मक कार्यक्रम सगै विविध खेलकुद कार्यक्रम गर्ने भएको हो ।
चार दिन सम्म हुने कार्यक्रममा ख्याती प्राप्त कलाकार शम्भु राई सुनिता थेगिम लगायत स्थानिय कलाकारहरुको सहभागितामा भव्य कार्यक्रम हुने भएको हो ।

-नवीन नाछिरीङ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ