Gaule News
आइतवार, फाल्गुन २३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सोलुखुम्बुमा पहिलो चरणको कोरोना खोप अभियान सकियो

सोलुखुम्बुमा पहिलो चरणको कोरोना खोप अभियान सकियो
फोटो:मिङमार राई को फेसबुकबाट

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा पहिलो चरणको कोरोना (कोभिड-१९) विरुद्धको खोप अभियान सकिएकोे छ । माघ १५ गतेबाट सुरु भएको पहिलो चरणको खोप अभियान सबै स्थानिय तहमा सकिएको जन स्वास्थ्य कार्यलय सोलुखुम्बुले जनाएको छ ।

कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बूलेन्स चालक तथा सरसफाईमा संलग्न कर्मचारी गरी ७ सय २५ जनालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ