Gaule News
सोमवार, माघ ५, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

वाकुमा जङ्गली भालुको आक्रमणमा परि विश्वकर्मा घाईते

वाकुमा जङ्गली भालुको आक्रमणमा परि विश्वकर्मा घाईते

सोलुखुम्बु । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ७ वाकुमा भालुको आक्रमणबाट एक जना घाईते भएका छन् । शनिबार भालुको आक्रमणमा परि स्थानिय ५० बर्षिय सञ्चमान विश्वकर्मा घाईते भएको माप्य दुधकोशी गाउँपालिका ६ वाकु चौकिका प्रहरी इन्चार्ज मनोज कुमार यादबले बताए ।

प्रहरी इन्चार्ज यादबका अनुसार विश्वकर्माको दाहिने हात, टाउको, अनुहार लगायतका शरिरका विभिन्न भागमा चोट लागेको छ । जिल्ला अस्पताल फाप्लुमा उपचार पछी थप उपचारको लागि काठमाण्डौ लगिएको पनि बताए ।

माप्यदुधकोशी गाउँपालिका ७ हाकुला बाट आफ्नो ससुराली हिडेका विश्वकमालाई शनिबार विहान ११ बजे जंगली भालुले आक्रमण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ