Gaule News
सोमवार, माघ ५, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

मुरारी भण्डारीको ‘कहाँ जान लागेकी’ म्युजिक भिडियो सार्वजनिक

मुरारी भण्डारीको ‘कहाँ जान लागेकी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौ । गायक मुरारी भण्डारी ‘आलाप’ को कहाँ जान लागेकी बोलको गीतको म्युजिक भिडियो सार्वजनकि भएको छ ।

भण्डारीको आफ्नै शब्द शशीविक्रम थापाको संगीत र संयोजन रहेको छ । म्युजकि भिडियोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको छ । केशब कोइराला र देवराज गुरुङले कोरियोग्राफी गरेका छन । गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोमा जगदिश अधिकारी, अर्जुन खड्का, मदनकुमार थापा, विक्रम नगरकोटी, सपेन्द्र धिताल, दिपिका थापा, संगीता तामाङ, अनिशा श्रेष्ठ, उषा मगर, दिपीशा दवाडी लगायतका कलाकारको अभिनय रहेको छ । विक्रम गौतमको श्रृंगार रहेको भिडियो डिलाईट्स फिल्मसको अफसियिल युट्युब च्यानलबाट सार्वजानिक गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ