Gaule News
सोमवार, माघ ५, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

मिना राई र कृष्णभक्त राईको “चिसापानी बजार”

मिना राई र कृष्णभक्त राईको “चिसापानी बजार”

काठमाण्डौ । गायिका मिना राई र कृष्णभक्त राईको “चिसापानी बजार” बोलको गीत डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

मिना राई र कृष्णभक्त राईको स्वरमा रहेको गीतको भिडियो दुर्गा बान्तवा राई अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको हो ।

दुर्गा बान्तवा राईको शब्द, निकेश राईको सगीत र कृष्ण भक्त राईको सगीत सम्योजन रहेको गीतको भिडियोमा दुर्गा बान्तवा राईको निर्देशन, मनोज राईको छायाँकन र सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ