Gaule News
शनिबार, मंसिर २०, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

मिना राईको शब्द/संगित रहेको ‘मीठो बोलेर’ बोलको गीत सार्वजनिक

मिना राईको शब्द/संगित रहेको ‘मीठो बोलेर’ बोलको गीत सार्वजनिक

काठमाण्डौ । गायिका मिना राईको शब्द/संगित रहेको ‘मीठो बोलेर’ बोलको गीत बिहिबार डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

मेगास्टार गायक राजेश पायल राई र अमृता थुलुङ राईको स्वरमा रहेको गीतको स्टुडियो भिडियो मिना राई अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको हो ।

गायीका मिना राईको शब्द/सगीत र कृष्ण भक्त राईको सगीत सम्योजन रहेको गीतमा छायाँकन र सम्पादन गंगाराम राईले गरेका छन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ