Gaule News
सोमवार, कार्तिक ३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

विनामास्कका समर्थक विच पनि निर्वाचन र्‍यालीमा सहभागि हुदै ट्रम्प

विनामास्कका समर्थक विच पनि निर्वाचन र्‍यालीमा सहभागि हुदै ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी चुनावका लागि पहिलो निर्वाचन र्‍यालीलाई सम्वोधन गर्दै आफु स्वस्थ्य भएको जानकारी र  निकै फुर्तिका साथ सम्वोधन गरेका छन
समर्थकहरुले न सामाजिक दुरी कायम गरेका थिए न मास्क नै । आगामी चुनावको लागि उनको प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप लगाए साथै सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको बताए। स्यान्डफोर्ड स्थित उक्त र्‍याली स्थलमा सामाजिक दूरी पनि कायम गरिएको छैन कयौ समर्थकहरू विनामास्क उपस्थित छन्। एजेन्सीहरुका अनुसार आगामी नोभेम्वर ३ का दिन फलोरिडामा चुनाव जित्नका लागि निकै सकस पर्नेछन । सामाजिक दुरी र मास्क विना समर्थकहरुको भेलाको भने गैरजिम्मेवार भन्दै सामाजिक सन्जालहरुमा विरोध भैरहेका छन । आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने ठानिएका चारवटा राज्यमा उनले भ्रमण गर्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ