Gaule News
सोमवार, कार्तिक ३, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

नेकपा सोलुखुम्वुको विभाग गठन :क-कसले के जिम्मेवारी पाए [ नामावली सहित ]

नेकपा सोलुखुम्वुको विभाग गठन :क-कसले के जिम्मेवारी पाए [ नामावली सहित ]

नेकपा जिल्ला कमिटी सोलुखुम्वुले विभिन्न जिम्मेवारीका साथ विभाग गठन गरेका छन । जिल्ला अध्यक्ष मानविर राईको अध्यक्षतामा वसेको वैठकले सोलुखम्वु जिल्ला नेकपा इन्चार्ज तथा माननीय सांसद सुरविर राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अवको भावि दिनमा नेकपाको कार्य नितिलाई चुस्त दुरूस्त जनतामा निहित विशुद्द सेवामुखी राजनीति हुनुपर्ने नेकपा जिल्ला सचिव कज्याङ शेर्पाले वताएका छन । गठन गरिएका विभागमा राजनीतिक पृष्ठभुमि भएका विद्धत्व नेताहरुको सहभागितामा गठन गरिएको युवा सघ संयोजक मनोज कुमार राईले जानकारी दिनुभयो ।
२०७७ असोज १८-२१ सम्पन्न नेकपा जिल्ला कमिटी सोलुखुम्वुको वैठकवाट पन्ध्र विभागिय जिम्मेवारी पाउने गरी
गरिएको नेताहरुहरुको नाम निम्न प्रकार रहेका छन ।

१ संगठन बिभाग प्रमुख स्( हर्क बहादुर राई
उप प्रमुख – गौरव राई
२ स्कुल बिभाग प्रमुख स् महेन्द्र राई,
उप प्रमुख – धर्म द्वज खत्री
३ स्थानिय बिभाग प्रमुख -जुद्द बहादुर कार्की
उपप्रमुख – आस कुमार राई ९शिशिर ०
४ आर्थिक बिभाग प्रमुख -राम काजी श्रेष्ठ
उपप्रमुख – रिमा कुलुङ
५ प्रचार बिभाग प्रमुख – प्रकाश राई
उपप्रमुख – गोपाल घिमिरे
६ भौतिक पुर्वाधार प्रमुख-डिल्ली राई
उपप्रमुख – ललित राई
७ जलश्रोत तथा उर्जा प्रमुख – अशिम राई
उपप्रमुख – नन्दराज गुरुङ
८ युवा तथा खेलकुद बिभाग प्रमुख – डि बि रानापाल
उपप्रमुख – प्रबेश किराँती
९ निर्वाचर प्रमुख – केशब खड्का
उपप्रमुख – जुनिता माया मगर
१० बिज्ञान तथा प्रबिधी प्रमुख – रोहित वास्तोला
उपप्रमुख -मनि कुमार तामाङ
११ कानुन तथा न्याय प्रमुख -हिमाल गिरि
उपप्रमुख – सरस्वती कुलुङ
१२ बन तथा बाताबरण प्रमुख स्- मोहन कुमारी कार्कि
उपप्रमुखस्(
१३ सहकारी बिभाग प्रमुख – पोष्ट कुमार कार्की
उपप्रमुखस्(
१४ खानेपानी तथा सरसफाई प्रमुख – बुद्धि किरन राई
उपप्रमुख
१५ स्वास्थ बिभाग प्रमुख – पुष्प बाबू बस्नेत

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ