Gaule News
शनिबार, मंसिर २०, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सोलुखुम्बुको नेचासल्यालनमा खहरेखोलाले एक जना पुरुष बगायो

सोलुखुम्बुको नेचासल्यालनमा खहरेखोलाले एक जना पुरुष बगायो

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको खहरेखोलाले एक जना पुरुषलाई बगाएको छ ।

नेचासल्यान गाउँपालिका ४ फुर्केका ५५ वर्षिय भैमान राईलाई खहरेखोलाले बगाएको हो ।

राईलाई आईतबार बिहान साथीसँग सल्लयान, ख्याम्पु बाट घर फर्किने क्रममा खहरेखोलाले बगाएको हो । अहिले स्थानीय र प्रहरीको सक्रियतामा खोजि कार्य भईरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ