Gaule News
बुधबार, अशोज ७, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

मदन थापाको तोर्पे पोई सार्वजनिक (भिडियो सहित)

मदन थापाको तोर्पे पोई सार्वजनिक (भिडियो सहित)

गाउँले न्युज, काठमाण्डौं । गायक मदन कुमार थापाको तोर्पे पोई बोलको तिज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिमसेन खतिवडाको शब्द संति र बिस्नु तामाङको संगित संयोजनमा रहेको तोर्पे पोईमा मदन कुमार थापा र सम्झना पोखरेलको स्वर रहेको छ ।
गाउँले ईन्टरटेनमेन्ट मिडिया ग्रुपको पोष्ट प्रोडक्सनमा निमार्ण भएको म्युजिक भिडियोमा श्रीशक्ति बराईली, बबिता केसी र मोतिला कोरईरालाको फिचरिङ हेर्नसकिने छ । भिडियोमा धर्मको नाममा फैलिएको बिक्रृतलाई ब्यग्यात्मक रुपमा प्रस्तुत गरिएको छ ।
मदन कुमार थापा र श्रीशक्ति बराईलीको निर्देशन गंगाराम राईको छयाङ्कन र संम्पादन रहेको उक्त म्युजिक भिडियो शक्ति नेपाल अनलाई टिभि युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ