Gaule News
शनिबार, मंसिर २०, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

लिखुपिके गाउँपालिकाका जनप्रतिनिधिहरुमाथि हातपात

  सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका जनप्रतिनि...

  • admin
  • आइतवार, जेष्ठ ३२, २०७७
लिखुपिके गाउँपालिकाका जनप्रतिनिधिहरुमाथि हातपात

जेठ ३२, काठमाडौं-  सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका जनप्रतिनिधिहरुमाथि हातपात भएको छ ।

 

गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेत कार्कीमाथि आइतबार वडा नं ४ स्थित सडक निर्माणको विषयमा भएको छलफलमा विवाद हुँदा हातपात गरिएको हिमाल एफएमले जनाएको छ ।

हातपात गरेको आरोपमा स्थानीय ३० बर्षिय सरोज बस्नेत र शुभराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सल्लेरी लगिएको प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ