Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

सिडि विजयको गीत ‘हिजो मलाई’ को लिरिकल भिडियो बजारमा

डिआर अटुको संगीत संयोजन  रहेको ...

  • admin
  • शनिबार, जेष्ठ २४, २०७७
सिडि विजयको गीत ‘हिजो मलाई’ को लिरिकल भिडियो बजारमा

काठमाडौं – ‘द भ्वाइस अफ नेपालका’ विजेता सिडि विजय अधिकारीको आवाजमा रहेको  गीत ‘हिजो मलाई’ गीतको लिरिकल भिडियो डिजिटल बजारमा आएको भएको छ ।

माया भित्रका अनेकौ मार्मिक पिडालाई गीतमा समेटिएको छ । जीवनको विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ । आफनी प्रेमिकालाई अर्कोको अँगालोमा बाधिएको देख्दाको मन भित्रको विरहलाई गीतमा समेटिएको छ ।

गीतमा आलोक चाम्लिङ राईको शब्द तथा डिआर अटुको संगीत संयोजन  रहेको छ । गीतलाई विष्णु अधिकारीको एरेन्ज गरेका छन् ।

‘हिजो मलाई’ गीतको लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ