Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

Lock Down Online Dance Competition 2020 मा सुदन खड्का विजयी

Lock Down Online Dance Competition 2020 मा सुदन खड्का विजयी भएका छन्। 

Lock Down Online Dance Competition 2020 मा सुदन खड्का विजयी

गाउँले न्युज – काठमाडौं,  Lock Down Online Dance Competition 2020 मा सुदन खड्का विजयी भएका छन्।

A2Z Dance Academy सिनामंगल, काठमाडौं द्वारा आयोजित Lock Down Online Dance Competition 2020 सुदन खड्का विजयी भएका छन्।   १६५ प्रतियोगि हरुलाई पछि पार्दै काठमाडौं निवासी सुदन खड्का ले विजयी  भएका हुन ।

इस्ट होराइजन ईंग्लिश हाई स्कुल धुलाबारी ,झापाको प्रायोजन , झापा जिल्ला नृत्य कलाकार संघ ,बिर्ता मिडियाको सहयोग तथा युनिक मिडिया हाउसको सहकार्यमा सम्पन्न Lock Down Dance Competition 2020 कार्यक्रममा फेस बुक पेजमा प्रकाशित भ्युजको ५०% तथा निर्णायकको ५०% को आधारमा विजेता घोषणा गरिएको हो।

नेपाली सिने जगतका चर्चित नृत्य निर्देशक गम्भीर बिष्ट ,इन्डियन रियालिटि सो डान्स प्लस 2 मा उप विजेता हुन सफल वाइल्ड रिपज क्रु का किरण थापा तथा A2Z Dance Academy का निर्देशक ,लेट्मी डान्स नेपाल तथा छम -छमी -४ का कोरियो ग्राफर दिवस गिरिको निर्णायक मण्डल द्वारा विजेताको घोषण गरिएको हो ।

विजयी सुदन खड्कालाई पुरस्कार स्वरुप नगद रु १५०००|- (पन्ध्र हजार )प्रधान गरिने कुरा A2Z Dance Academy का निर्देशक दिवस गिरिले बताउनु हुदै सम्पूर्ण प्रतिस्पर्धि हरुलाई धन्यवाद तथा उत्तर -उत्तर प्रगतिको कामना गर्नु भएको छ ।

प्रतियोगी हरुको नृत्य हेर्न यहाँको लिन्क्मा क्लिक गर्नु होला ।

https://www.facebook.com/pg/A2z-dance-academy-1245478372137296/videos/?ref=page_internal

https://www.youtube.com/channel/UCBI86hKRVKrCmZXAS-fTcPA

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ