Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

तामाङ् र्‍याप गीत ‘रेबन चस्मा’ सार्वजनिक संगै भिडियोको तयारीमा ysk समुह

करिब ५ वर्षको अन्तरालपछी YSK समुह पुन दर्शक माझ फर्किएका छन ।

तामाङ् र्‍याप गीत ‘रेबन चस्मा’ सार्वजनिक संगै भिडियोको तयारीमा ysk समुह

  गाउँले न्युज-काठमाडौं,  करिब ५ वर्षको अन्तरालपछी YSK समुह पुन दर्शक माझ फर्किएका छन । तामाङ गीत सङ्गितमा र्यापको सुरुवात गरेका यि ग्रूपले दर्शकमाझ ‘रेबन चस्मा’ बोलको गीत बजारमा ल्याएर फेरी निरन्तर साङ्गितिक क्षेत्रमा फर्किने निधो गरेका छन ।

ysk समुह भन्छनः दर्शक माझ गीत र भिडियो संगै सर्वजनिक गर्ने भनेता पनि समयको अभाबले गर्दा भिडियो लाई निर्माण गर्न भने सकिएन । सोहि गित आउदो सोनम ल्होछार लाई माध्यनजर गरि बनाएको थियो । ल्होछारको समय नजिकीए पछि भिडियो लाई निर्माण गर्न अलि समय लाग्ने भएको ले अहिले गीत मात्रै सर्वजनिक गरे । भिडियो लाई पनि दर्शक माझ चाढै नै ल्याउने छ ।

गीतमा शब्द संगीत र स्वर YSK समुहकै रहेको छ भने फिमेल भोकलमा शशिकला मोक्तनले साथ दिएका छन् । कार्साङ लामाले एरेन्ज गरेको गीतलाई डिक गुरुङले मिक्सिङ गरेका छन् ।

https://www.youtube.com/channel/UCr8Dei_NT2yweUFgQdBnAsg

https://www.olizstore.com/dji-mavic-2-pro.html

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ