Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

एला मिला ङ्याल्मो Tamang Love song को म्युजीक भिडियो सार्वजनीक

तामाङ प्रेम गीत एला मिला ङ्याल्मोको म्युजीक भिडियो सार्वजनीक कार्यक्रम सम्पन्न भएको हो

एला मिला ङ्याल्मो Tamang Love song को म्युजीक भिडियो सार्वजनीक

गाउँले न्युज -काठमाडौं, तामाङ साङ्गीतीक क्षेत्र प्रेम मय भईरहेको यो माहोलमा पुन अर्काे धमाकेदार तामाङ प्रेम गितको प्रवेश भएको छ ।

काठमाण्डौको वौद्धमा तामाङ चलचित्र संघका अध्यक्ष तथा समाजसेवी बिकु थोकरको प्रमुख आतिथ्यतामा तामाङ प्रेम गीत एला मिला ङ्याल्मोको म्युजीक भिडियो सार्वजनीक कार्यक्रम सम्पन्न भएको हो । चोखो मायाको उदाहरण वनेर देखाउने गीतको संदेश रहेको छ ।

सार्वजनीक गीतमा लनम लामको शब्द, निमा दोङको संगीत तथा लनम लामा र जीतु लोप्चनको आवाज रहेको छ । दिपेश प्रधानको एरेन्ज तथा मिक्सिङ रहेको यस गीतलाई दिप स्टुडियोमा रेकर्ड गरिएको छ । अजय लामाको सम्पादन, निर्देशन तथा कोरीयोग्रफी रहेको यस म्युजिक भिडियोमा हिरालाल तामाङ र शुष्मा मोक्तानको प्रमुख अभिनय रहेको छ । विक्रम मोक्तानको सिनेमाटोग्राफी तथा ड्रोन, दिपेन्द्र हमालको मेकअप, शिव शिग्देलको लाईट, कुङुवो प्रोडक्सनको डिजाईन रहेको यस म्युजीक भिडियो ल्हाप्साङकार्पाे म्युजीक प्रालीका् अफीसियल युट्युव च्यानल मार्फत सार्वजनकि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ