Gaule News
शुक्रबार, अशोज २, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

हिमचुलि नेपालि कागज उधोगमा आगलागि हुदा ४२ लाख भन्दा बढि क्षति

हिमचुलि नेपालि कागज उधोगमा आगलागि हुदा ४२ लाख भन्दा बढि क्षति

गाउँले न्युज, ८ साउन, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिका वडा नं.१ साउनासा स्थित हिमचुलि नेपालि कागज उधोगमा आगलागि हुदा ४२ लाख भन्दा बढि क्षति भएको छ ।
वर्षा समयमा कामदार सबै घर बिदामा रहेको र कुरुवा विरामी भै उपचारको लागि हस्पिटल गएको बेला बिद्युत सर्ट भएर आगलागि भएको उधोग सञ्चालक गणेश बशादुर बस्नेतले जानकारी दिए ।
उधोगमा आगलागि पछि आवश्यक सबै कच्चा पदार्थ लोकता, कागज बनाउने फ्रेम, केमिकल र मेसिन नष्ट भएको र स्थानीय प्रहरीको उपस्तिथिमा स्थलगत अवलोकलन र मुचुल्का उठाउने काम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ