Gaule News
आइतवार, मंसिर २१, २०७७
Gaule Entertainment Media Group Pvt.Ltd.

स्वास्थ्यकर्मी धर्नामा : देशभर इमर्जेन्सीबाहेकका सेवा बन्द

  • admin
  • बिहिबार, फाल्गुन ५, २०७३
स्वास्थ्यकर्मी धर्नामा : देशभर इमर्जेन्सीबाहेकका सेवा बन्द

काठमाडौं,फागुन  ५ –

स्वास्थ्य सेवा ऐनअनुरुप आफूहरुको स्तर वृद्धि भएकै पद र तलबसुविधा लागू गर्नुपर्ने मागसहित स्वास्थ्यकर्मीले ४७ दिनदेखि स्वास्थ्य मन्त्रालय परिषरमा धर्ना दिँदै आएका छन् ।

अहेवबाट तालिम लिएर सिनियर अहेव भएका र अवधिको आधारमा स्तर वृद्धि भएर सिनियर अहेव, सिनियर अनमी भएकाहरु आन्दोलनमा छन् ।

उनीहरुले गत माघ २५ गते देखि नै देशभरका स्वास्थ्य चौकीमा इमर्जेन्सीबाहेकका सेवा बन्द गर्नुका साथै राष्ट्रिय कार्यक्रम बहिस्कार गर्ने निर्णय गरेका हुन् ।कान्तिपुर दैनिकमा खबर छ

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ