सोलुखुम्बु । सोलुखुम्बुको महादेव भिरमा भएको दु’र्घटनामा ज्या’न गुमाउने ३ जनाकै परिचय खुलेको छ । आइतबार राती करिब ११ः३० को समयमा बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटनामा ज्या’न गुमाउनेहरुमा ३३ बर्षिय चालक कमल मगर, हेटौडाका अन्दाजी २३ बर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरी रहेका छन् । चालक मगरको ठेगाना खुलेको छैन् । हेटौडाका २३ बर्षिय रमेश मगर गम्भिर घा’इते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ । आइचर सोलुदुधकुण्ड नगरपालिका ११ तिंला [...]